back
NMB ad

काठमाडौंमा सवारी साधन तोडफोड गरी महिलामाथि हातपात

Kumari bank ad

काठमाडौं । काठमाडौंमा सवारी साधन तोडफोड गरी केही युवाले महिलामाथि हातपात गरेका छन ।

 

चन्द्रागिरी नगरपालिका १४ नैकाप बाईछापस्थित सडकको किनारामा पार्किङ गरी राखेका सवारी साधन तोडफोड गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

बिहीबार राति सवारी साधन तोडफोड पछि उनीहरुले एक महिलामाथि समेत हातपात गरेका थिए । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले महिलालाई विभिन्न अपशब्दहरु प्रयोग गर्दै हातपात गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

यस्तै पार्किङ गरी राखेका बा ८ च ५२६८, प्रदेश ३–०१–०२२ च ०८४३ नम्बरको गाडी र बा २ ज १९६५ नम्बरको ट्याक्सीमा तोडफोड गरेको प्रहरी बृत्त थानकोटले जनाएको छ । तोडफोडबाट ३ वटै सवारी साधनका शिशा फुटेर क्षति भएको छ। थप अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १६:५२ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...