back
NMB ad

१२९ कोटाका लागि ३२ हजारको आवेदन

Kumari bank ad

काठमाडौं । जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनका लागि विभिन्न पदमा कर्मचारी माग गरिएपछि ठूलो संख्यामा आवेदन परेको छ ।

 

भदौ २९ मा १ सय २९ कोटाका लागि गरिएको विज्ञापनमा ३२ हजारले आवेदन दिएका छन् । आवेदन दिने समय मंगलबार सकिएको छ ।कार्यालय सहयोगीदेखि अधिकृतसहित २९ पदमा विज्ञापन गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

‘आवेदन दिने समय सकिएको छ,’ उनले भने, ‘अब छिट्टै भर्ना प्रक्रिया टुंग्याउँछौं ।’ सबैको नाम र कुन पदका लागि आवेदन आएको हो, सबै नाम सिस्टममा इन्ट्री गराइनेछ ।

‘शैक्षिक योग्यता, अनुभव र तालिमबारे पनि हेरिनेछ,’ उनले भने, ‘कार्यविधिअनुसार नाम इन्ट्री गराइनेछ ।’ उनका अनुसार त्यसबाट मेरिट लिस्ट निकालिने आजको कान्तिपुर दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १७ शनिवार ०७:४२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...