काठमाडौं । आज नेप्से ३.६३ अंकले घटेको छ । सेन्सिटिभ सूचक भने शून्य दशमलव ११ अंकले बढेको छ ।
आजको कारोबार अवधिमा १ सय ९३ कम्पनीको सेयर किनबेच भएको छ । सोमबार २ अर्ब ५७ करोडको कारोबार भएको छ। आज ९५ लाख कित्ता सेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको हो।
सोमबार ३९ हजार ५ सय ८७ पटकको सेयर खरिदबिक्री भएको हो।
वि.सं.२०७७ असोज १९ सोमवार १५:५३ मा प्रकाशित