back
NMB ad

भर्खरै आयो यस्तो निर्णय: भोलिदेखि एक हप्तासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने !

Kumari bank ad

सुर्खेत । जिल्ला अदालत सुर्खेतले भोलिदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ ।

अदालतमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि एक साता (असोज २७ गते) सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको हो।

बन्दी प्रत्यक्षीकरणको निवेदन, पक्राउ पुर्जी, पक्राउ पुर्जी अनुमति, अभियोग दर्ता, बयान, थुनछेक आदेश, घरेलु हिंसा लगायतका अत्यावश्यक सेवा नियमित रहने सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए ।

पछिल्लो समय सुर्खेतमा पनि संक्रमण बढ्दोक्रममा छ।

वि.सं.२०७७ असोज २० मंगलवार १८:१० मा प्रकाशित

You can share this post!

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

लगानी सम्मेलनः उद्घाटन सत्रमा विशिष्ट व्यक्तिहरुको सम्बोधन जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२१

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको...