back
NMB ad

अमेरिकामा बैंक डकैती गरेको आरोपमा एक नेपाली पक्राऊ

Kumari bank ad

अमेरिका । संयुक्त राज्य अमेरिकामा एक बैंक डकैती गरेको आरोपमा एक नेपाली नागरिक पक्राऊ परेका छन्।

मोन्टगोमेरी काउन्टी पुलिस विभाग, मेरील्याण्डले नर्थ फ्रेडरिक एभिन्यू स्थित वेल्स फार्गो बैंकको शाखा लुटेको आरोपमा नेपाली नागरिक सम्राट लामालाई पक्राउ गरेको हो ।

स्थानीय समय अनुसार मंलबार बिहान २ बजे बैंक लुटिएको थियो, एक स्थानीय अधिकारीहरूका अनुसार लामा बैंकमा घुसेर पैसा चोरेर भागे । लामालाई पुलिसले उनलाई पक्रेर केन्द्रीय प्रशोधन युनिटमा पठाइएको छ र उहाँ विरुद्ध डकैतीको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १२:१० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...