back
NMB ad

भेडा-च्यांग्रा किन्न किसानको खोर–खोरमै : महंगियो भाउ, कति छ मूल्य ?

Kumari bank ad

जोमसोम । विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोरोना भाइरसको जोखिम यथावत रहिरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङमा दसैं लक्षित भेडा-च्याङ्ग्रा खरिदरबिक्रीको व्यापार बुधबारदेखि गर्मिन थालेको छ ।

भेडारच्याङ्ग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी यसवर्ष पशुपालक किसानको खोर–खोरमै धाउन थालेका छन् । बिहीबारसम्म करिब ३ दर्जन बढी भेडारच्याङ्ग्रा मुस्ताङ आएको पाइएको छ ।

पोखरा-काठमाडौंलगायतका सहरमा पु¥याउने उद्देश्यले भेडा-च्याङ्ग्रा खरिद गर्न व्यापारी जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुगेका छन् ।

कोरोना माहामारीका कारण उत्तरी कारलानाकाबाट तिब्बती भेडारच्याङ्ग्रा नआएपछि मुस्ताङका पशुपालक किसानले पालेको स्थानीय भेडारच्याङ्ग्राको मुल्य गर्मिएको हो ।

उपल्लो मुस्ताङका विभिन्न ग्रामिण भेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा स्थानीयले जोमसोम ल्याएर व्यापारीलाई बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने व्यापारीहरु पशुपालकको खोरमा पुगेर खरित्ने गरिएकाले स्थानीय भेडा-च्याङ्ग्राको भाउ बढेको हो ।

भेडा—च्याङ्ग्रा खरिद गर्न पोखरारकाठमाडौं,पर्वत,तनहुँ ,स्याङ्जा ,बाग्लुङ र म्याग्दीलगायतका जिल्लाबाट मुस्ताङ आएका हुन् ।

गतवर्ष मुस्ताङमा २३ हजार भेडारच्याङ्ग्रा जिल्ला बाहिरिएको थियो । तर, यसवर्ष कोरोना कहरका कारण गतवर्षको तुलनामा ३३ प्रतिशत मात्र भेडा—च्याङ्ग्रा मुस्ताङबाट बाहिरिने सम्भावना रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज २४ शनिवार ०८:२७ मा प्रकाशित

You can share this post!

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...