back
NMB ad

दशैंको मुखमा बिकेन खसीबोका, मर्कामा किसान

Kumari bank ad

काठमाडौं । चाडबाडको खर्च जोहो गर्न पालेका खसीबोका बेच्न समस्या हुँदा किसान मर्कामा परेका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका १०, देवधारको कल्पना केसीले आफूले पालेका खसीबोका बिक्री नहुँदा दशैं कठिन हुन लागेको गुनासो गरिन् ।

जीविकोपार्जनको मुख्य पेसा नै बाख्रापालन बनाएकी उनलाई खसी बिक्री नभएपछि दशैं कसरी मनाउने चिन्ता परेको हो । उनी मात्र होइनन् वडा नम्बर ६ सातधारेका हर्कराज राउतलाई पनि त्यस्तै चिन्ताले सताएको छ ।

खसीबोका बिक्री गरेर आएको पैसाले दशैंमा छोराछोरीलाई नयाँ कपडा किन्ने मात्र हैन नुन, तेल, मरमसलालगायत अन्य दैनिक उपभोग्य वस्तुको बन्दोबस्त गर्नसमेत उनीहरूलाई आफ्नो उतिदन बिक्री नहुँदा आर्थिक अभाव परेको हो ।

यसवर्ष उदयपुरका अधिकांश बाख्रापालक किसानलाई खसिबोका बिक्री नहुँदा चाडबाड मनाउन ऋण काढ्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । गोरखापत्र दैनिकमा भक्तिविलास पोखरेलले खबर लेखेका छन् ।

वि.सं.२०७७ असोज २६ सोमवार ०७:२६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...