back
NMB ad

पसल तथा व्यवसाय बन्द गर्न प्रशासनको आयो यस्तो निर्देशन

Kumari bank ad

दैलेख । जिल्ला पशासन कार्यालय दैलेखले जिल्ला सदरमुकामका होटल चियानास्ता पसल र रेष्टुरेन्ट वन्द गर्न निर्देशन दिएको छ । शुक्रवार सुचना जारी गर्दै जिल्ला पशासन कार्यालय दैलेखले होटल चिया नास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न निर्देशन दिएको हो ।

पछिल्लो समयमा जिल्ला सदरमुकाममा कोरोना भाईरसका विरामी बढदै गएपछि सुचना जारी गर्दै पसल,रेक्ष्टुरेन्ट र चियानास्ता,पसल समेत बन्द गर्न सुचना मार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

उनले भने, ‘दैलेख बजार क्षेत्रमा कोराना भाईरस पोजेटिभ देखिनेको संख्यामा दिनहुँ बढन थालेपछि सुचना मार्फत होटल पसल, चियानास्ता र रेण्टुरेन्ट बन्द गर्न निर्देशन दिएका हौं ।’

जिल्लाका ११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म १ हजार १७१ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार १०९ जनाले कोरोनाले जितेर घर फर्किएका छन । कोरोना पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ७० जना आईसोलेसनमा बसीरहेका छन् ।

सुचनामा कोरोना भाईरस कोभिड १९ का कारण दैलेख बजार क्षेत्रमा होटल व्यवसाय गर्ने व्यवसायीहरु ठुलो संख्यामा संक्रमित हुँदै गएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि होटल चियानास्ता पसल रेष्टुरेन्टहरु तत्कालको लागि बन्द गरिएको उल्लेख गरिएको छ ।

वि.सं.२०७७ कात्तिक १ शनिवार १२:०२ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...