back
NMB ad

झण्डै ४० अंकले घट्यो शेयर बजार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३९ अंकले घटेको छ ।

एक करोड आठ लाख कित्ता सेयर किनबेच भई ४ अर्ब ७४ करोड रूपैयाँ बराबरको कारोबार भएको दिन झण्डै ४० अंकले घटेको हो । लगातार दोस्रो दिन घटेको सेयर बजार आज १,९५५ अंकमा पुगेर रोकिएको छ ।

यस क्रममा आज जलविद्युतको सूचक २२ अंकले उकालो लाग्नुबाहेक अन्य सबै समूह ओरालो लागेको छ । त्यसमध्ये जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै २७० रूपैयाँले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनीको सूचक पनि २२५ अंकले खुम्चिएको छ ।

बजार घटे पनि आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३६ रूपैयाँ कमाएका छन्।

वि.सं.२०७७ मंसिर २४ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१७

गलकोट (बागलुङ), १० जेठः वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै...

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०९

तेहरान, १० जेठ : हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका...