back
NMB ad

३ लाख २८ हजार कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक !

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका २ वटा कम्पनीको संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीहरुको ३ लाख २८ हजार २८६ कित्ता संस्थापक शेयर रहेको छ ।

बैंकले नागरिक लगानी कोषमा रहेको २ लाख २ हजार ५६० र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २५ हजार ७२६ कित्ता शेयर लिलामीमा ल्याएको जनाएको छ ।

लगानीकर्ताले नागरिक लगानी कोषको शेयरमा न्यूनतम २ हजार ३६२, नेसनलको शेयरमा न्यूनतम ५०५ रुपैयाँ राखेर आवेदन दिन सक्नेछन् । पुस १ गतेसम्म बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ ।

लिलामी आवेदन एनआईसी एशिया क्यापिटल बबरमहल, एनआईसी एशिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेस गर्न सकिनेछ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १२:३६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...