back
NMB ad

जनावरको आन्द्राबाट बनेको कन्डम, जसलाई पर्छ ४६ हजार रुपैयाँ !

Kumari bank ad

एजेन्सी । हामीले बजारमा पाइने कन्डमको मुल्य सस्तो हुन्छन् तर धेरै अगाडि बनेको कन्डमलाई हाल ४६ हजार रुपैयाँमा खरिदको लागि राखिएको छ ।

२ सय वर्ष पुरानो यो कन्डम १८ औं र १९ औं शताब्दीमा आन्द्राबाट बनेको थियो । अनलाइनमा लिलामको लागि राखिएको यस कन्डम धेरै दुर्लभ हो । यसलाई चुनिदा म्युजियममा राखिएको छ ।

लिलामको लागि राखेपछि धेरै मानिसहरुले रुचि देखाए, कन्डम अनुमानित मुल्य भन्दा दुई गुना रुपैयाँमा बिक्रि भयो । यसलाई एम्सटर्डमका एक व्यक्तिले खरिद गरेका हुन् ।

फ्रान्समा भेटिएको १९ सेमी लम्बाई भएको कन्डम विश्वकै सबैभन्दा महङ्गो कन्डम हो । कन्डम बनाउने समयमा धनि व्यक्तिहरुको लागि बनाइएको थियो । बनाउन पनि धेरै समय लागेको थियो ।

सामान्यतया कन्डमको १५ सेमी लम्बाई हुन्छ भने यो चाही १९ सेमी लम्बाईको छ । १९ औं शताब्दीमा सस्तो रबर हुँदा पनि भेडाको आन्द्राबाट यो कन्डम बनाइएको थियो ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १६:५९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...