back
Hero Ad

जनावरको आन्द्राबाट बनेको कन्डम, जसलाई पर्छ ४६ हजार रुपैयाँ !

एजेन्सी । हामीले बजारमा पाइने कन्डमको मुल्य सस्तो हुन्छन् तर धेरै अगाडि बनेको कन्डमलाई हाल ४६ हजार रुपैयाँमा खरिदको लागि राखिएको छ ।

२ सय वर्ष पुरानो यो कन्डम १८ औं र १९ औं शताब्दीमा आन्द्राबाट बनेको थियो । अनलाइनमा लिलामको लागि राखिएको यस कन्डम धेरै दुर्लभ हो । यसलाई चुनिदा म्युजियममा राखिएको छ ।

लिलामको लागि राखेपछि धेरै मानिसहरुले रुचि देखाए, कन्डम अनुमानित मुल्य भन्दा दुई गुना रुपैयाँमा बिक्रि भयो । यसलाई एम्सटर्डमका एक व्यक्तिले खरिद गरेका हुन् ।

फ्रान्समा भेटिएको १९ सेमी लम्बाई भएको कन्डम विश्वकै सबैभन्दा महङ्गो कन्डम हो । कन्डम बनाउने समयमा धनि व्यक्तिहरुको लागि बनाइएको थियो । बनाउन पनि धेरै समय लागेको थियो ।

सामान्यतया कन्डमको १५ सेमी लम्बाई हुन्छ भने यो चाही १९ सेमी लम्बाईको छ । १९ औं शताब्दीमा सस्तो रबर हुँदा पनि भेडाको आन्द्राबाट यो कन्डम बनाइएको थियो ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १६:५९ मा प्रकाशित

You can share this post!

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वि.सं.२०७८ पुस १६ शुक्रवार ०७:४७

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:१६

आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार...

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:१६

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...

भैसी र पाडा चोर प्रकाउ

भैसी र पाडा चोर प्रकाउ

वि.सं.२०७८ असार ७ सोमवार १३:३०

सुनसरी । जिल्ला प्रहकरी कार्यालयले सुनसरीले मोटरसाइकल तथा भैसी चोरी...