काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन सम्वन्धी भर्खरै एक सूचना प्रकाशन गरेको छ ।
आयोगले धनकुटा कार्यालयबाट संचालित नेपाली सेनाको वि.नं. ०७६/७७-४२ (खुला/समावेशी), सैन्य पदको श्री पूर्वी पृतना हेडक्वाटर इटहरी, सुनसरीको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ मंसिर ३० मंगलवार १२:३९ मा प्रकाशित