back
NMB ad

यस वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट, कुनको कति ?

Kumari bank ad

काठमाडौं । यस वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट आएको छ । कोभिड–१९ को असरले गएको वर्षको तुलनामा वाणिज्य बैंकको लाभांश खुम्चिएको हो ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गएको वर्षभन्दा कम भएको हो । वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गएको वर्षभन्दा निकै कम भएपछि सेयर खरिदकर्तालाई निराश बनाएको छ ।

अहिलेसम्म घोषित लाभांशमध्ये एनआईसी एसिया र हिमालयन बैंकको सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश छ । गएको वर्ष एनआईसी एसिया बैंकले २१ दशमलव ५ प्रतिशत र हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिएका थिए ।

नबिल, एनएमबी, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी र सिभिल बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।कृषि विकास बैंकले गएको वर्ष ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको थियो ।

यो वर्ष भने १५ दशमलव ७९ प्रतिशतमै खुम्चिएको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० वटा बैंकले गएको वर्षभन्दा कम लाभांश दिने घोषणा गरेका छन् ।

वि.सं.२०७७ पुस ४ शनिवार १५:१३ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...