काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा माघ ४ गते बोलाएको छ ।
कम्पनीले सभा ¥याडिसनको सभा कक्ष भेरी ४, जाजरकोटमा बिहान ९ बजे गर्ने जानकारी गराएको छ । कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७७ पुस १२ आइतवार १३:०३ मा प्रकाशित