back
NMB ad

नेप्सेद्वारा आइसीएफसी फाइनान्सको शेयर मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । आइसीएफसी फाइनान्सको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज समायोजन गरेको छ । फाइनान्सले प्रस्ताव गरेको १०.५० प्रतिशत शेयर प्रयोजनको लागि मुल्य समायोजन गरेको नेप्सले जनाएको छ ।

बिहीबार कायम भएको कम्पनीको अन्तिम मूल्य २९० रुपैयाँको आधारमा मुल्य समायोजना गरी नेप्सेले २६२ रुपैयाँ मूल्य कायम गरेको हो । कम्पनीले यो वर्ष कर प्रयोजन समेत गरी ४.५० प्रतिशत नगद लाभांश सदने प्रस्ताव गरेको जनाएको छ ।

लाभांश पारित गर्नलाई पुस २९ गते १७ औं वार्षिक साधारण सभा राखेको छ । उक्त सभा र लाभांश वितरण गर्नको लागि १९ गते नै बुक क्लोज गर्ने भएको हो । पुस १६ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउने भएका छन् ।

हाल ९२ करोड ६५ लाख २ हजार रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ८९ लाख ७५ हजार रुपैयाँको लाभांश वितरण गर्न लागेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १४:५१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...