back
NMB ad

माछापुच्छ्रे बैंकका सीईओले कति बुझे तलब भत्ता ?

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले गत अर्थिक बर्षमा प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता बापत २ करोड २३ लाख भुक्तानी गरेको छ ।

त्यस्तै नायक महाप्रबन्धक तथा प्रबन्धकहरुलाई १० करोड ७८ लाख भुक्तनी गरेको छ । बैकले प्रमुख कार्यकारी अधिकृत लगायत सबै कर्मचारीहरुलाई बोनस ऐन बमोजीम बोनस प्रदा गरेता पनि रकम भने उल्लेख गरिएको छैन ।

बैकले स्वीकृत नियमअनुसार नै कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको दुर्घटना तथा आषधोपचार खर्चको विमा प्रिमियम पनि ब्यहोर्दै आएको जनाएको छ ।

बैंकमा सुमन शर्मा मिती २०७६ फागुन ३० गतेसम्म बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए भने उनको राजिनामा पछि २०७७ बैशाख १ देखि सन्तोष कोइराला प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।

वि.सं.२०७७ पुस १९ आइतवार १४:५९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...