काठमाडौं । बुधवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १७ दशमलव ७६ अंकले बढेको छ ।
२ हजार १७० दशमलव ८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८२ प्रतिशतले बढेर २ हजार १८३ दशमलव २६ विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १८५ ओटा कम्पनीको ९ हजार ३७८ पटकको कारोबारमा १९ लाख १३ हजार ४८३ कित्ता शेयरको रू. ९२ करोड ३५ लाख ७१ हजार बराबरको खरीदविक्री भएको छ ।
वि.सं.२०७७ पुस २२ बुधवार १२:०९ मा प्रकाशित