काठमाडौं । हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथको मन्दिर आइतबार बन्द हुने भएको छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले शनिबार राति धनुर्मास पर्व परेकाले भोलिपल्ट आइतबार मन्दिर बन्द हुने जानकारी दिए । आइतबार दिउँसो १.३० बजेदेखि मात्र मन्दिर खुल्ला हुनेछ ।
वि.सं.२०७७ पुस २५ शनिवार १५:५६ मा प्रकाशित