काठमाडौं । आज नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस शेयर सूचीकृत भएको छ ।
बैंकको १३ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । यस अघि बैंकले वार्षिक साधारणसभाबाट उक्त बोनस पारित गरेको थियो ।
यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ ।
वि.सं.२०७७ माघ ५ सोमवार ११:४८ मा प्रकाशित