back
NMB ad

सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षमा २७.२५ प्रतिशत नाफा बढेको छ ।

सार्वजनिक भएको बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको आवको नाफाको तुलनामा यो वर्ष ८७ करोड ५१ लाख भन्दा बढी पुगेको हो ।

बैंकले ग्राहकहरुलाई वस्तु तथा सेवा खरिद गर्न सजिलो हुने उद्देश्यले ‘इन्स्टा बाई’ नयाँ योजना संचालन गरेको छ । बैंकले देशभरका जुनसुकै मर्चेन्टहरुमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार देखि २ लाख ५० हजार सम्म भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा परिर्वतन गर्नलाई ‘इन्स्टा बाई’ योजना पनि संचालनमा ल्याएको छ ।

गएको वर्षमा कम्पनीले ६८ करोड ७७ लाख नाफा गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ब्याज आम्दानी र संचालनमा नाफामा बृद्धि भएको हो ।

बैकले आफ्नो बैंकको एटिएम कार्डमा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्टेरो र सिरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्नेछन् ।

वि.सं.२०७७ माघ ८ बिहीवार १६:४९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...