back
NMB ad

१० लाख ९२ हजार कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक !

Kumari bank ad

काठमाडौ । एनआईसी एशिया बैंकले तीन कम्पनीको शेयर बिहीबारबाट लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको (१० लाख ९२ हजार ६२० कित्ता) संस्थापक शेयर लिलामीमा राखेको हो ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था, महुलि लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्त तीन कम्पनीहरुको संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको हो । आरएमडिसीको ४ लाख ३६ हजार ३६१ कित्ता, महुलिको ६१ हजार २ सय र मेरो फाइनान्सको ५ लाख ९५ हजार ५९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि गर्ने भएको बैंकले जनाएको छ ।

सो शेयर खरीद गर्न आवेदकले फागुन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आरएमडिसी लघुवित्तको न्युनतम शेयरमूल्य. ५२३ रुपैयाँ, महुली सामुदायिक लघुवित्तको ८१२ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ४६३ रुपैयाँ तोकिएको हुनाले उक्त रकम वा त्यो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ । अधिकतम कित्ताको लागि कुनै हद नलाग्ने बैंकले जनाएको छ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १६:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...