back
NMB ad

नेपालकै ठूलो सौर्य उर्जा परियोजना : लगानी बोर्डको अगुवाइमा बन्दैछ २५० मेगावाटको सोलार प्लान्ट

Kumari bank ad

काठमाडौ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सौर्य उर्जा परियोजना निर्माण हुने भएको छ ।

लगानी बोर्डको अगुवाइमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना (सोलार प्लान्ट) बन्ने भएको हो ।

बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा १२५्१२५ मेगावाट​का दुई आयोजनामार्फत उक्त क्षमताको सोलार प्लान्ट बनाउन लागिएको हो । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डले सिंगापुरको राइजेन इनर्जी कम्पनीसँग सम्झौता गरिसकेको छ ।

सम्झौतापत्र अनुसार उक्त दुई आयोजनाबाट २०्२० मेगावाटका दरले ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्ट पनि बनाउने गरी अध्ययन गरिनेछ । आयोजनाको १९ करोड अमेरिकी डलरको लागतमा निर्माण हुने बताइएको छ ।

कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महीनाभित्र आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डमा बुझाउनेछ ।

वि.सं.२०७७ माघ १४ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...