back
NMB ad

१६.५५ अंकले घट्यो शेयर, ९ अर्बभन्दा बढीको कारोबार

Kumari bank ad

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन सेयर बजार मापन परिसूचक (नेप्से) १६.५५ अंकले घटेर २३ सय २५ दशमलव २९ विन्दु झरेको छ ।

बिहीबार २ सय १८ कम्पनीको २ करोड १६ लाख ८५ हजार ५ सय ६५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६१ करोड ३० लाख ४२ हजार १ सय ६२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन सूर्योदय लघुवित्त वित्तिय संस्था र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सिद्धार्थ इक्युटी फन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकम कारोबार भएको छ । इन्स्योरेन्सले बिहीबार मात्र ५६ करोड ६३ लाख ९८ हजार ९ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...