back
NMB ad

माइक्रोफाइनान्स र निर्जीबन बीमाको साथले सेयर बजारमा सुधार, साढे ७ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचकमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ८.३४ अंकले बढेर २४७५.२६ बिन्दुमा रोकिएको छ ।

२०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँको सेयर किनबेच भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर ४५४.०२ बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ७.४३ अंकले घटेको छ भने होटल २०.६५, विकास बैंक ६.३, वित्त कम्पनी १०.९७, जीवन बीमा समूहको उपसूचक ६९.२६ अंकले घट्दा ट्रेडिङ १३१.६६, जलविद्युत ३६.८८, निर्जीबन बीमा ७८.७४, उत्पादन तथा प्रशोधन ८४.०७, माइक्रोफाइनान्स १४६.३१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २७ करोड ५३ लाख ८२ हजार ६७० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः डिप्रोक्स लघुवित्त र ग्लोबल आईएमई बैंक रहेको छ ।

वि.सं.२०७७ माघ २२ बिहीवार १५:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...