back
NMB ad

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा माग भन्दा बढी आवेदन, कतिले भरे ?

Kumari bank ad

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ)मा ८ लाख १६ हजार १५५ जना आवेदकले आवेदन दिएका छन् ।

 

आइतबारसम्म १ अर्ब ४८ करोड ८५ लाख ३१ हजार रुपैयाँको १ करोड ४८ लाख ८५ हजार ३१० कित्ताका लागि आवेदन परेको छ ।

 

कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ निष्काशन गरेको छ ।
आवेदनकर्ताले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये कर्मचारीलाई ६९ हजार ९२८ कित्ता र सामूहिक लगानी कोषलाई १ लाख ७४ हजार ८२० कित्ता सेयर छुट्याएको छ । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १७:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...