back
NMB ad

बजारमा फेरि थपियो तीन कम्पनीको २० करोड २३ लाख कित्ता भन्दा बढी शेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । शेयर बजारमा २० करोड २३ लाखभन्दा बढी कित्ता शेयर थपिएको छ । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको २० करोड २३ लाख ८९ हजार कित्ता शेयर सूचीकृत भएको हो ।

यस साता नेप्सेमा आरएमडिसी लघुवित्त वित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

जसमध्ये आरएमडिसी लघुवित्तको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बोनस शेयर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता आइपिआ र मितेरी डेभलपमेण्ट बैंकको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

वि.सं.२०७७ फागुन १ शनिवार १३:०८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...