back
NMB ad

नेप्सेले फुकुवा गर्यो ४ कम्पनीको सेयर कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चार वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेका अनुसार रैराङ हाईड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माइ हाईड्रोपावर र नेपाल हाईड्रो डेभलपर्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।

कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन धितोपत्र बोर्डमा पेश नगरेको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबार माघ २६ गतेबाट रोक्का गरेको थियो । यी कम्पनीको कारोबार फागुन २ गतेबाट फुकुवा गरेको हो ।

वि.सं.२०७७ फागुन २ आइतवार १७:०२ मा प्रकाशित

You can share this post!

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:०८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:४६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ...

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:३७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:२५

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच...

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...