back
NMB ad

८.४२ प्रतिशत लाभांश पारित गर्न सिभिल बैंकको साधारणसभा आज

Kumari bank ad

काठमाडौं । सिभिल बैंकको १० औं वार्षिक साधारण सभा आज (फागुन ९ गते) सम्पन्न हुने भएको छ । उक्त सभा काठमाडौं सुन्धारास्थित सिभिल मलमा भर्चुअल रुपमा हुने छ ।

 

साभारणसभा बिहान ११ बजेबाट सुरु हुने बैंकले जानकारी गराएको छ । बैंकले सभाबाट सेयरधनीहरुलाई दिने भनेको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दैछ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद सहित ८.४२ प्रतिशतले लाभांश दिने भएको हो ।

 

सभाको लागि बैंकले माघ २३ गतेबाट बुक क्लोज गरेको छ । माघ २२ गतेसम्म कायम भएका सेयरधनीले सभामा भाग लिन पाउनुका साथै लाभांश पाउनेछन् । सभाले आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ । निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १०:२४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...