back
NMB ad

स्वरोजगार लघुवित्तको साधारणसभा फागुन अन्तिममा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा फागुन २९ गते हुने भएको छ । सधारणसभाको लागि भन्दै संस्थाले फागुन १५ देखि २८ गतेसम्म सेयरधनी दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ ।

 

फागुन ११ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै संस्थाले तोकेको लाभांश र साधारणसभामा सहभागगी हुने पाउने छन् । संस्थाले लगानीकर्तालाई १२.३९ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.६५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

 

उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १०:३६ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...