back
NMB ad

नेप्सेले सच्यायो सूचीकरणको लापरबाही, रिलायन्स लाइफ अन्यबाट हट्यो

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सूचीकरणमा गरेको लापर्बाहीलाई सच्याएको छ । नेप्सेले रिलायन्स लाइफ इन्स्योरेन्सलाई लाइफ इन्स्योरेन्स समुहगत इन्डेक्समा नराखी अन्य समुहगत इन्डेक्समा राखेको थियो ।

 

कम्पनीको सूचीकरणमा लापर्बाही भएको समाचार आएपछि रिलायन्स इन्स्योरेन्सलाई अहिले अन्यबाट हटाएर लाइफ इन्स्योरेन्स समूहगत इन्डेक्समा राखेको छ ।

नेप्सेले कम्पनीको सूचीकरणको लागि भन्दै १५ वटा समूहगत इन्डेक्स बनाएको छ । त्यस्ता इन्डेक्समा जुन समूहमा जुन कम्पनी हुनुपर्ने हो त्यही मात्रै राख्नु पर्नेमा नेप्सेले लापर्बाही गररे समूहमा नपर्ने कम्पनीहरुलाई पनि मनोमानी ढंगले राख्ने गरेको थियो ।

नेप्सेले आफ्नो लापर्बाहीलाई सच्याएसँगै नेप्सेको वेवसाइटमा लाइफ इन्स्योरेन्स तर्फ ९ वटा सूचीकृत कम्पनी रहेका छन् । अब अन्यको सूचीमा ८ वटा मात्रै कम्पनी रहेका छन् ।

वि.सं.२०७७ फागुन १० सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...