back
NMB ad

यी हुन् आज सकरात्मक सर्किट लागेका र गुमाउने पाँच/पाँच कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक २३.२२ अंकले घटेर परिसूचक २४६१.८८ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से घटेपनि आज विभिन्न ५ कम्पनीको शेयरमा सकरात्मक सर्कित लागेको छ ।

उक्त दिन हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रोपावर र युनाइमटेड फाइनान्सको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज यी कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, आज सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको शेयर मूल्य ५ दशमलव १८ प्रतिशतले घटेको छ । आज शेयर मूल्य घट्ने कम्पनीहरु मिथिला लघुवित्त, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक लगायतका कम्पनीहरु छन् ।
आज मिथिला लघुवित्तको शेयर मूल्य ४.६२ प्रतिशत, पोखरा फाइनान्सको ३.५३ प्रतिशत, नयारायणी बैंकको ३.२८ प्रतिशत र ग्लोबल आइएमई बैंकको पनि ३.२५ प्रतिशतले घटेको छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १५:४५ मा प्रकाशित

You can share this post!

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...