back
NMB ad

महुली लघुवित्तको साधारणसभा चैत २५ मा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको साधारणसभा चैत २५ गते हुने भएको छ ।

साधारणसभाको लागि संस्थाले चैत १० गते सेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ । चैत ९ गतेसम्म कायम रहेको लगानीकर्ताले संस्थाले घोषणा गरेको लाभांश पाउनु साथै साधारणसभामा भाग समेत लिन पाउने छन् ।

संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । साधारणसभा संस्थाको केन्द्रीय कार्यालय सम्तरीमा बिहान ११ बजेबाट सुरु हुने छ ।

वि.सं.२०७७ चैत १ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...