back
NMB ad

ग्लोबल आइएमई बैंकको ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (चैत १ गते) देखि बैंकले १० वर्ष अवधिको ‘८.५० % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६-८७’ नाममा ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमा १८ लाख कित्ता बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने १२ लाख कित्तामा सामूहिक लगानी कोषलाई ६० हजार कित्ता रहेको छ । सर्वसाधारण लगानीकर्ताले ११ लाख ४० हजार कित्ताको लागि मात्रै आवेदन दिन पाउने छन् ।

यसको ब्याजदर वार्षिक ८.५० प्रतिशत रहेको छ । न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाइने छ ।
यसको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । ऋणपत्रमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ । त्यसअवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा चैत १६ गतेसम्म आवेदन दिन मिल्ने छ । सी–आस्वामा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७७ चैत १ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...