back
NMB ad

डाटा सेन्टरको क्षमता बढाउँदै नेप्से, करिब ४ करोड लगानी

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) डाटा सेन्टरको क्षमता बढाउने भएको छ । नेप्सेका अनुसार डाटा सेन्डर इक्विपमेन्ट एण्ड सफ्टवेयर खरिदका लागि कम्पनी समेत छनोट भएको छ ।

यसको लागि पुतलिसडकमा रहेको सास्त्र नेटवर्क सोलुसन इनकर्पोरेशन प्रालिलाई नेप्सेले छनोट गरेको छ । नेप्सले पुस १५ गते डाटा सेन्टरको क्षमता बढाउन भन्दै बोलपत्र आह्वानको सूचना जारी गरेको थियो ।

परेका बोलपत्र मध्येबाट न्यून रकममा सफ्टवेयर क्षमता बढाउने काम सास्त्र नेटवर्कले पाएको छ । यसको लागि नेप्सेले भ्याट सहित ३ करोड ७४ लाख १७ हजार ६ सय ३३ रुपैयाँ खर्च गर्ने भएको छ ।

वि.सं.२०७७ चैत २ सोमवार १५:३४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...