back
NMB ad

ग्लोबल आइएमई बैंकको ऋणपत्र बिकेन, थपियो समय

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले निष्काशन गरेको ऋणपत्रमा माग अनुसारका आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।
बैंकले १० वर्ष अवधि तथा ८.५०% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ चैत १ गतेबाट निष्काशन गरेको हो । ऋणपत्र बिक्री नभएपछि १२ दिन समय थपेर १६ गतेसम्म पुर्याईएको छ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । १८ लाख कित्ता बैंकले विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । यसबाट सामूहिक लगानी कोषलाई ६० हजार कित्ता र बाँकी रहेको ११ लाख ४० हजार इकाईमा सर्वसाधारण आवेदन दिन थालेका छन् ।

वार्षिक ८.५० प्रतिशत ब्याज पाइने ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । ऋणपत्रमा सी–आस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

वि.सं.२०७७ चैत ४ बुधवार १०:३३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...