काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले मर्जरपछि एकीकृत कारोबार सुरु गरेको छ ।
साविकको वोमी लघुवित्त वित्तीय संस्था र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाबीचको मर्जर सम्पन्न भएको छ ।
मर्जर सम्पन्न भएर वोमी लघुवित्तको नामबाट चैत ३ गते बाट एकीकृत कारोबार समेत सुरु भएको संस्थाले जनाएको छ ।
वि.सं.२०७७ चैत ४ बुधवार १०:०२ मा प्रकाशित