back
NMB ad

स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३८ लाख नाघ्यो

Kumari bank ad

काठमाडौं । नेपालमा स्थायी लेखा नम्वर (प्यान) लिने करदाताको संख्या ३८ लाख नाघेको छ ।

चालु आर्थिक वर्षका ७ महिनासम्मा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३८ लाख २५ हजार ९४६ पुगेको अर्थमन्त्रालयले जनाएको छ ।

माघसम्ममा दर्ता भएका कुल करदातामाध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख १८ हजार ९३३ रहेको छ । व्यक्तिगत प्यान लिने करदाता पनि ६०.०१ प्रतिशत पुगेके छ ।

पछिल्लो सात महिनामा २२ लाख ९९ हजार ३०९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । त्यस्तै सोही अवधिमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ७ हजार ७०४ पुगेको छ ।

त्यसैगरि मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ७हजार ८४५ पुगेको अर्थमन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १२:१२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...