काठमाडौं । साताको दोस्रो दिन नेप्से दोहोरो अंकले घटेको छ । आज २४ दशमलव शून्य ८ अंकको गिरावट आएको हो । आज नेप्से परिसुचक २ हजार ५१४ अंको विन्दुमा पुगेको छ ।
उक्त दिन ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन र जलविद्युत समुहमा बृद्धि भएपनि बाँकी सबै समूह ओरालो लागेको छ । होटल तथा पर्यटन समुह १०४.९७ अंकले बढेको छ भने जलविद्युत १०१.७३ अंकले बढेको छ ।
वि.सं.२०७७ चैत ९ सोमवार १५:१३ मा प्रकाशित