back
NMB ad

क्युाआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी बनाउनुपर्छ : गभर्नर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युाआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल बैंकर्स संघ प्रदेश २ का प्रादेशिक समिमितको आयोजनामा जनकपुर अवस्थित मर्जेन्टहरुलाई वाणिज्य बैंकद्वारा ३ सय भन्दा बढी क्युआर कोड हस्तान्तरण कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले प्रविधिले नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा समेत ठूलो योगदान पु¥याउने बताउनुभयो ।

सोही अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले हामी सबैले ‘डिजिटल बैंकिङ्ग’मा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवनदहालले देशभर ‘डिजिटल नेपाल’को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको जानकारी दिनुभयो । क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेलामाझनै उपयोगी सावितहुने कुरा पनिउल्लेख गर्नुभयो ।

वि.सं.२०७७ चैत १० मंगलवार १७:१८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...