back
NMB ad

बजारमा हरियाली छाउँदा यी हुन् कमाउने र गुमाउने दश कम्पनी

Kumari bank ad

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको उछाल आउँदा ६ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन, जलविद्युत लगानी तथा विकास कम्पनी, चन्द्रागिरी हिल्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था, माउन्टेट हाईड्रो नेपाल र कालिका पावर कम्पनी रहेका छन् ।

यस्तै सिभिल लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र निफ्राका लगानीकर्ताले कमाएका छन् भने रैराङ हाईड्रोपावर, अप्पर तामाकोशी, सान्जेन जलविद्युत कम्पनी, खानीखोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, अरुण भ्याली हाईड्रोपावर, जानकी फाइनान्स, सनराइज फस्ट म्यूचुअल फण्ड र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ चैत ११ बुधवार १५:०३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ५ अंकको वृद्धि

सेयर बजारमा ५ अंकको वृद्धि

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:११

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...