back
NMB ad

२१.२९ अंकले घट्यो सेयर बजार, निफ्राको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचक नेप्से २१.२९ अंकले घटेको छ । परिसुचक भने २ हजार ५४८.९६ अंकमा पुगेर बन्द भएको छ ।

आज व्यापार समूह, होटेल तथा पर्यटन र लगानी समूह बाहेक अन्य सबै राताम्मे भएका छन् । उक्त दिन ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीवार व्यापार समूह १७४.८८ अंक, होटेल तथा पर्यटन समूह १५४.०७ अंक र लगानी समूह १.१९ अंकले बढेको छ ।

उक्त दिन बैंकिङ समूह १९.६७ अंक, विकास बैंक १९.९२ अंक, जलविद्युत ४४.२९ अंक, फाइनान्स २.८८ अंक, निर्जीवन बीमा ५४.१५, माइक्रोफाइनान्स ४७.५४, जीवन बीमा १६७.८ अंकले घटेको छ ।

आज कारोबार रकमको आधारमा सबैभन्दा बढी निफ्राको ९१ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा उप्पर तामाकोशीको २६ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सको २३ करोड ५१ लाख २१ हजार रुपैयाँ र नेपाल बंगलादेश बैंकको २२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

वि.सं.२०७७ चैत १२ बिहीवार १५:१२ मा प्रकाशित

You can share this post!

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...