back
NMB ad

यी हुन् एमालेमा प्रवेश गर्ने २३६ व्यवसायी (नामसहित)

Kumari bank ad

काठमाडौँ । गत साता २३६ जना उद्योगी व्यवसायीलाई प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । एकै दिन यति धेरै उद्योगी व्यवसायी एमालेमा प्रदेश गरेका हुन् ।

एमालेमा प्रदेश गर्नेमा किशोर प्रधान, हितेश गोल्छा, ललित अग्रवाल, राजेश अग्रवाल, अजय सराबगी, महेन्द्र अग्रवाल, विनीत अग्रवाल लगायत रहनु भएको छ ।

यस्तै अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रा.ली.का महाप्रबन्धक समेत रहनु भएका हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य राजेशकुमार अग्रवाल पनि एमालेमा प्रवेश गर्नु भएको छ ।

उहाँहरूले यो सरकारले ल्याएको आर्थिक समृद्धिको योजनालाई सफल बनाउन सरकारलाई सहयोग गर्ने बचन दिनु भएको छ । एमालेमा प्रवेश गरेर सरकारको सुखी नेपाली समृद्ध नेपाललाई सघाउने उद्योगी व्यवसाय निम्न रहनु भएको छ ।

 

वि.सं.२०७७ चैत १३ शुक्रवार १४:३३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...