back
NMB ad

एनआरएनएले निर्माण गरेको लाप्राक नमूना वस्ती वैशाख दोस्रो साता हस्तान्तरण हुने

Kumari bank ad

काठमाडौं । गैर आवासीय नेपालीले गोरखाको लाप्राकमा निर्माण गरेको लाप्राक नुमना वस्ती वैशाख १२ गते हस्तान्तरण हुने भएको छ ।

लाप्राक नमूना वस्तीमा बाँकी रहेको निर्माण कार्य चैत्र अन्तिममा सक्ने बताइएको छ । सबै घरहरुको छाना एकरुपको रहने भएको छ । यसका लागि आवश्यक कार्यहरु भईरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो ।

संघका उपाध्यक्ष तथा लाप्राक नमूना वस्ती परियोजनाका संयोजक सोनाम लामसहितको टोलीले लाप्राकको नमुना वस्तीको अवलोकन गरेको छ । टोलिले वस्ती निर्माण गर्न सहयोग गर्ने गैरआवासीय नेपाली र विभिन्न संघ-संस्थाको नाम र सहयोग रकमसहितको शिलापत्र राख्ने भएको छ ।

टोलीले लाप्राक गाउँपालिकाका अध्यक्ष, वडाका अध्यक्ष र अन्य सरकोकारवालाहरुसँग भेटगरी वस्ती निर्माण कार्यबारे र वस्ती हस्तान्तरणपछि स्थानीयले गर्नु पर्ने काम बारेमा समेत छलफल गरेको थियो ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...