back
NMB ad

सेयर बजारमा उछाल आउँदा यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा हरियाली छाएको छ । आज व्यापार समूह बाहेक सबैमा हरियाली छाएको हो । उक्त दिन सेयर बजार परिसुचक ४३.३६ अंकले वृद्धि भएको छ ।

नेप्से परिसुचक पनि २ हजार ६१९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार ६ अर्ब १६ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन महिला लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, सानिमा जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बोतलर्स नेपाल तराई, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, साल्ट ट्रेड्रिङ कर्पोरेशन लगायतका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ चैत १८ बुधवार १६:१४ मा प्रकाशित

You can share this post!

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...