back
NMB ad

बैंकिङ समूहले ल्यायो सेयर बजारमा उछाल, ६ अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौं । कारोबारको सुरु देखि नै सेयर बजारमा आएको सुधार अन्तिमसम्म कायम नै रहेको छ । जसले गर्दा बजारमा दोहोरो अंकको उछाल आएको छ । कारोबारमा टे«डिङ बाहेकका उप समूहले साथ दिँदा बजार ४३.३६ अंकले बढेर २६१९.०२ बिन्दुमा रोकिएको छ ।

२०९ कम्पनीको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन बैकिङ समूहको उपसूचक ४०.८६, विकास बैंक ४२.९२, जलविद्यूत ३३.५२, निर्जीबन बीमा ३४९.६८, माइक्रोफाइनान्स २७.५९, जीवन बीमा समूहको उपसूचक १६७.९६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी रहेको छ । कम्पनीको ३६ करोड ३७ लाख ५३ हजार ९६० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः अप्पर तामाकोशी हाईड्रोपावर, र निफ्रा रहेको छ ।

वि.सं.२०७७ चैत १८ बुधवार १६:१२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...