काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । त्यसको संस्थाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
किसानले प्रति कित्ता एक सय रुपैयाँका दरले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्काशन गर्न लागेको छ । ३९ करोड २८ लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको एफपीओ निकष्कान गरेपछि ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७७ चैत १९ बिहीवार ११:३४ मा प्रकाशित