back
NMB ad

भोलि तीन कम्पनीको साधारणसभा हुँदै : लाभांश पारितदेखि मर्जरसम्मको एजेण्डा !

Kumari bank ad

काठमाडौं । भोलि शुक्रबार (चैत २० गते) तीन  कम्पनीले साधारण सभा गर्दैछन् ।  भोलि डिप्रोक्स लघुवित्त, सर्पोट लघुवित्त र यूनाईटेड इर्दि मार्दी एण्ड हाइड्रोपावर कम्पनीले सभा गर्ने भएका हुन् ।

भोलि हुने सभामा डिप्रोक्स लघुवित्त सेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीले चैत ८ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ ।

त्यस्तै, भोलि सर्पोट लघुवित्त वित्तीय संस्थाले पनि सभा गर्दैछ । सभामा लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव गरेको छ । साथै कुनैपनि बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्ने विषयमा छलफल हुने कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते नै बुक क्लोज गरेको छ ।

त्यसैगरि उक्त दिन यूनाईटेड इर्दि मार्दी एण्ड हाइड्रोपावर  ११औँ साधारण सभामा होटल सांग्रिला भिलेज कास्की हुँदैछ । सभाले कम्पनीको लेखा परीक्षक नियुक्त र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि चैत १० देखि २० गतेसम्म बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ चैत १९ बिहीवार १२:४७ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...