back
NMB ad

सेयर बजारमा सामान्य सुधार, यी हुन् कमाउने र गुमाउने कम्पनी

Kumari bank ad

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.७४ अंकले बढेर २६७४.३५ बिन्दुमा रोकिएको छ । २०७ कम्पनीको १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.८९, होटल तथा टुरिजम २९.७९, विकास बैंक २०.६२, वित्त कम्पनी ३९.४३, माइक्रोफाइनान्स १०६.१३, जीवन बीमा समूहको उपसूचक ९१.९८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाईड्रोपावर ३७ करोड १३ लाख ४४ हजार ११३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा निफ्रा र नेपाल बैंक रहेका छन् ।

६ वटा कम्पनीको कारोबारमा सर्किट लागेको छ । जसमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, ग्रिन लाइफ हाईड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कारोबारमा सर्किट लागेको हो । यस्तै यूनिभर्सल पावर, रसुवागढी हाईड्रोपावर, अजोड इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ चैत २६ बिहीवार १५:२४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...