काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । समता घरेलु लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
एक सूचना निकाल्दै कम्पनीले अनुगमन अधिकृत/कलस्टर प्रमुखदेखि सहायक प्रशिक्षार्थी पदसम्मका लागि कर्मचारी माग गरेको हो ।
अनुगमन अधिकृत/कलस्टर प्रमुख, शाखा प्रमुख, फिल्ड कर्मचारी र सहायक प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारहरुले तोकिएको आवश्यक कागजतातसहित सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७८ वैशाख ५ आइतवार १२:०२ मा प्रकाशित