back
NMB ad

३७.५८ अंकले सेयर बजार घट्दा पनि यी हुन् कमाउने कम्पनीहरु (सूचीसहित)

Kumari bank ad

काठमाडौं । सेयर बजारमा भारी गिरावट आउँदा पनि विभिन्न कम्पनीका लगानीकर्ता कमाएका छन् । सोमबार ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च वृद्धि भएको छ ।

ज्योतिको ९.९८ प्रतिशत र महिलाको ९.९४ प्रतिशत बढको छ । यी दुई कम्पनीसहित आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट , एचआईडीसीएल, लिवर्टी इनर्जी कम्पनी, गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।

 

यस्तै, आज चन्द्रागिरी हिल्स्का लगानीकर्ताले गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले घट्को छ । चन्द्रगिरीसहित आज सप्तकोशी डेभलपमेन्ट बैंक, आइएमई जनरल इन्स्योरेन्स, रिदि हाइड्रोपावर, सिद्धार्थ बैंक, वेष्ट फाइनान्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १५:१५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...